सोमबार, श्रावण १८,२०८३ 04:55:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:55:09
Bizshala
Global IME Bank Limited

तोलामा १६ सयले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

तोलामा १६ सयले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो
New Office

काठमाण्डौ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ ।  

गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अघिल्लो दिन पनि २ सयले घटेको सुनको कारोबार उक्त दिन प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो ।  

आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.