काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा टेकु नन्द इर्वा(लिम्बु)नियुक्त भएका छन् । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिम्बुलाई बैंकको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले यसअघिका स्वतन्त्र सञ्चालक मनोज कुमार आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।