काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि हुने प्रक्षेपण गरेका छन् ।
संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री पौडेलले चालु आवको अन्त्यसम्म बैंक बित्तीय संस्था बीमाको व्यवसाय बृद्धि हुने प्रक्षेपण गरेका हुन् ।
साथै अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक बृद्धि हुने अनुमान गरिएको छ । विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवा लगायतमा उल्लेखनीय बृद्धिदर हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।