काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.८० डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ३११ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य ०.१२ डलरले बढ्दै प्रतिऔंस ३३.१ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।