काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको जेठ १६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट सुनिता श्रेष्ठ र अनुप मालाकार निर्विरोध निर्वाचित भएका हुन् ।
दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।