काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा स्थगित भएको छ । जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।
कम्पनीले ११ औं र १२ औं साधारण सभा एकैपटक डाकेको थियो । उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुने तय भएको थियो । स


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।