सोमबार, असार २,२०८२ 05:30:17
  • सोमबार, असार २,२०८२ 05:30:17
Global IME Bank Limited

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Hyundai Nepal
आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।  

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि स्थिर नै रहेको छ । चाँदी अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.