काठमाण्डौ । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । मंगलबारको कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३८ प्रतिशत अर्थात ४७ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३८७ डलर कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ समेत ०.०४ डलरले घट्दै प्रतिऔंस ३६.३८ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।