काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा खासै उतारचढाव देखिएको छैन । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.०३ प्रतिशत अर्थात ०.८७ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३९० डलर कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ समेत ०.१९ डलरले बढ्दै प्रतिऔंस ३७.२५ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।