काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको हो ।
कार्कीले गत फागुन २३ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।