काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १.०५ प्रतिशत अर्थात ३५.३३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३५४ डलरमा भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी १.०६ डलरले घट्दै प्रतिऔंस ३५.८२ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।