सोमबार, श्रावण १८,२०८३ 02:18:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:18:10
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति
New Office

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो ।  

सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।  

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज पाइने छ ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.