काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य १.५१ प्रतिशत अर्थात ५१.०४ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ३ हजार ३२८ डलरमा भईरहेको छ । इरान र इजरायलबीच युद्धविरामको घोषणा भएसँगै सुनको मागमा कमी आउदा मूल्य घटेको हो ।
आज चाँदीको कारोबार प्रतिऔंस ३५.९२ डलरमा भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।