काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य आज ०.१२ प्रतिशत अर्थात ४.०१ डलरले बढेको छ ।
यो वृद्धिसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार २७८ डलरमा भईरहेको छ ।
चाँदीको भाउ पनि आज वृद्धि भएको छ । चाँदी ०.१२ डलरले बढ्दै प्रतिऔंस ३६.११ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।