काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान मनोनयन भएकी छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशन प्रधानलाई कम्पनीले प्रतिनिधिको रुपमा कम्पनीले अपर तामाकोशीको सञ्चालकमा मनोनयन गरी पठाएको हो ।
प्रधानलाई अपर तामाकोशीको असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको २९९ औं बैठकले सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । यसका साथै सोहि मितिदेखि उनले सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व समेत गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।