काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा एकल कर्जातर्फ परिवर्तन गर्दै हालको १५ करोडको सीमालाई २५ करोड पुर्याएको छ ।
आव २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर पौडेलले व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाएको हो ।
यस आधारमा व्यक्तिगत तर्फको सेयर धितो कर्जा १० करोड रुपैयाँ बढेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।