काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१६ डलर अर्थात ३८.६४ डलरले बढेको छ ।
यो वृद्धिसँगै सु्नको मूल्य प्रतिऔंस ३ हजार ३५५.९५ डलर कायम भएको छ ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको मूल्य समेत घटेको छ । चाँदी ४.१७ प्रतिशत अर्थात १.५४ डलरले घट्दै प्रतिऔंस ३८.४२ डलर पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।