आईतवार, असार २९,२०८२ 08:42:29
  • आईतवार, असार २९,२०८२ 08:42:29
Global IME Bank Limited

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

Hyundai Nepal
आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको कारोबारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सयमा भएको थियो ।  

Muktinath Bikas Bank Limited

आज चाँदीको भाउमा समेत बढोत्तरी आएको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.