सोमबार, श्रावण १८,२०८३ 04:56:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:56:47
Bizshala
Global IME Bank Limited

साउन महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिदैछ ब्याज ?

साउन महिनाका लागि माछापुच्छ्रे बैंकले कति दिदैछ ब्याज ?
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साउन१ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्षका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ५ प्रतिशत र ३ वर्षभन्दामाथिका लागि ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ साउन महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।  

बैंकले साउन महिनाका लागि संस्थागत निक्षेपतफ ६ महिनादेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ वर्षदेखि ३ वर्षसम्मका लागि ३.५० प्रतिशत र ३ वर्षभन्दा माथि अवधिका लागि ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.