काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन पनि स्ुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी १५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।