काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघिय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।
प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई गर्ने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको हो । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।