काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.९६ प्रतिशत अर्थात ३२.३९ डलरले घटेको हो ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३३६ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी पछिल्लो कारोबारमा ०.८१ डलरले घट्दै प्रतिऔंस ३८.१८ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।