काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेल)ले आज प्राविधिक कारणले नेप्से परिसूचकमा गडबढी देखिएको जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
‘नेप्सेको कारोवार प्रणालीमा कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं ्र यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौँ,’ नेप्सेले सूचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।