काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.२९ प्रतिशत अर्थात ९.३६ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३७३ डलर कायम भएको छ ।
आज सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ०.३९ डलरले बढ्दै प्रतिऔंस ३७.४१ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।