काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.४१ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३४ डलरमा भईरहेको छ ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.३२ डलरले बढ्दै प्रतिऔंस ३८.१ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।