काठमाण्डौ । सानिमा बैंक लिमिटेडको एटीएम र मोबाईल बैंकिङ लगायतका वित्तीय सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै आज(चैत ४ गते) बैंकको एटीएम, मोबाईल बै्रंकिङ,पीओएस र ई–कम आदि सेवाहरु बिहान ५.१५ देखि ६ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।
बैंकले यसकारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।