सोमबार, श्रावण १८,२०८३ 02:06:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:49
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई क्यापिटलले डाक्यो साधारण सभा, २०% नगद लाभांश पारित गरिने

ग्लोबल आइएमई क्यापिटलले डाक्यो साधारण सभा, २०% नगद लाभांश पारित गरिने
New Office

काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा डाकेको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभाभ असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुनेछ ।  

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणहरु पारित गर्ने,आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.