काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । यो दिन सुनको मूल्य ०.२९ प्रतिशत अर्थात ९.६४ प्रतिशतले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३८२ रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज ०.१८ डलरले घट्दै प्रतिऔंस ३८.५५ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।