बिहीबार, भाद्र १२,२०८२ 02:29:25
  • बिहीबार, भाद्र १२,२०८२ 02:29:25
Global IME Bank Limited

पुनः रेकर्डतोड स्तरमा पुग्यो सुनको भाउ, तोलाको २ लाख नजिक

Hyundai Nepal
पुनः रेकर्डतोड स्तरमा पुग्यो सुनको भाउ, तोलाको २ लाख नजिक
Shivam Cement

काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत साउन  २३ गते पनि सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय नै पुगेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.