सोमबार, श्रावण १८,२०८३ 02:23:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:49
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नुअघि शुक्रबार संसदमा सम्बोधन गर्ने
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।  

सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफलका क्रममा यसबारे जानकारी दिएका हुन् ।  प्रधानमन्त्री ओली सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा हुने बैठकमा सहभागी हुन चीन सरकारको निमन्त्रणमा त्यसफर्त जान लागेका हुन् ।  

चीन भ्रमणपछि ओली भारत जाने कार्यक्रम रहेको छ ।  

प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेकको विषयमाम भारत र चीनसँग छलफल गर्ने बताएका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.