शुक्रबार, भाद्र १३,२०८२ 12:00:01
  • शुक्रबार, भाद्र १३,२०८२ 12:00:01
Global IME Bank Limited

ट्यारिफ सम्झौतापछि अमेरिकामा बेलायती कारको बिक्री बढ्यो

Hyundai Nepal
ट्यारिफ सम्झौतापछि अमेरिकामा बेलायती कारको बिक्री बढ्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकामा बेलायतमा निर्मित कारको बिक्री बढेको छ । जुलाई महिनामा अमेरिकामा बेलायती कारको बिक्री ६.८ प्रतिशतले बढेको छ । दुई देशबीच भएको ट्यारिफ सम्झौतासँगै बेलायतमा निर्मित कारको बिक्री बढेको हो ।  

उक्त सम्झौता हुनुअघि भने बेलायती कारको बिक्री लगातार ३ महिनासम्म घटेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत अप्रिल महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाट आयात हुने कारहरुमाथिको ट्यारिफ २.५ प्रतिशतबाट बढाएर २७.५ प्रतिशत पुरयाएका थिए । यसले बेलयातको अटो उद्योग तरंगित बनेको थियो । तर मे महिनामा दुवैदेश उक्त ट्यारिफ १० प्रतिशतमा सीमित गर्न सहमत भएका थिए ।  

तर ट्यारिफ कटौती एट्लान्टिकमा पठाइने पहिलो १ लाख कारलाई मात्रै प्रदान गरिने सम्झौतामा उल्लेख छ । यो संख्या गत वर्ष बेलायतले अमेरिकामा निर्यात गरेबराबर हो ।  

अमेरिका बेलायती कारको प्रमुख बजार हो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.