• बिहीबार, भाद्र २६,२०८२ 02:25:11
Global IME Bank Limited

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ ।  स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५०५ रुपैयाँमा कारोबार भईरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.