सोमबार, श्रावण १८,२०८३ 02:05:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:05:17
Bizshala
Global IME Bank Limited

असोज २ गतेसम्म सेयरबजार बन्द रहने

असोज २ गतेसम्म सेयरबजार बन्द रहने
New Office

काठमाण्डौ । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।  

‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।  

जेनजी आन्दोलनका कारण सेयरबजार गत भदौ २४ गतेदेखि बन्द छ ।  

लगानीकर्ताले भने वर्तमान राजनीतिक अवस्था सामान्य नभएसम्मका सेयर कारोबार बन्द गर्नुपर्ने माग गर्दै आईरहेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.