सोमबार, श्रावण १८,२०८३ 02:04:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:57
Bizshala
Global IME Bank Limited

१५ मिनेटको व्यवस्था हटाउने विषयमा नेप्सेको बोर्ड बैठक बस्दै

१५ मिनेटको व्यवस्था हटाउने विषयमा नेप्सेको बोर्ड बैठक बस्दै
New Office

काठमाण्डौ । लगानीकर्ताहरुको चर्को दबाबपछि नियामक निकाय धितोपत्र बोर्ड र नेप्से १५ मिनेटको भारित औषत मूल्य निधारण विधि पुनरावलोकन गर्न छलफलमा जुटेका छन् ।  

नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारी अनुसार अहिले साँझ नेपाल स्टक एक्सचेञ्जमा यसै बिषयमा छलफलको लागि बैठक बोलाइएको छ । १५ मिनेटको औषत गणना विधि हटाउनको लागि नेप्सेले धितोपत्र बोर्डलाई टिप्पणी उठाएर पठाउनु पर्नेछ ।  

यस अघि धितोपत्र बोर्डले यस विषयमा अध्ययन गर्न एक अध्ययन समिति पनि बनाएको थियो । यसअघि नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई कार्यन्वयन गर्दै चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.