काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.९३ प्रतिशत अर्थात ३४ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ६५४ डलरमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ०.३२ डलरले घटेर प्रतिऔंस ४२.२६ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।