सोमबार, श्रावण १८,२०८३ 02:25:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:25:45
Bizshala
Global IME Bank Limited

‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने इजरायलको चेतावनी

‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने इजरायलको चेतावनी
New Office

काठमाण्डौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘प्यालेस्टाइन’ नामक कुनैपनि देश बन्न नदिने कडा चेतावनी दिएका छन् । आइतबार बेलायत, क्यानडा र अष्ट्रेलिया गरी तीन देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेसँगै नेतान्यहुको यस्तो चेतावनी आएको हो ।  

नेतान्हुले यी देशको उक्त मान्यतालाई कडा शब्दमा विरोध गर्दै जोर्डन नदीको पश्चिममा प्यालेस्टाइन नामक कुनैपनि राज्य नबन्ने बताएका छन् । इजरायलको प्रधानमन्त्री कार्यालयबाट जारी बयानमा उक्त कदमलाई आतंकवादलाई पुरष्कृत गरेको रुपमा व्याख्या गरिएको छ । नेतान्हुले आफ्नो अमेरिका भ्रमणपश्चात यी देशहरुलाई जवाफ दिने समेत बताएका छन् ।  

गाजामा चलेको लडाईका बीच एकपछि अर्को देशले प्यालेस्टाइनलाई मान्यता दिईरहेका छन् । जुन इजरायलका लागि ठूलो झट्का हो । इज।ायलले गाजामा सैनिक अभियान चलाईरहेका बेला प्यालेस्टाइनलाई विभिन्न देशले मान्यता दिईरहेका छन् । इजरायले लगातार गाजामा रहेकालाई तुरुन्तै उक्त स्थान छोड्न चेतावनी दिईरहेको छ । यस क्रममा थुप्रैले ज्यान गुमाईसकेका छन् ।  

इजरायलले गाजामा सम्पूर्ण नियन्त्रण राख्न चाहेको छ । उसलाई अमेरिकाले समेत साथ दिईरहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.