काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ विभागका लागि ३० जना र मेडि हेल्थ विभागका लागि एक जना कर्मचारी मा गरेको हो । यी दुवै पदका लागि आवेदन दिने अन्तिम मिति चैत १६ गते रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।