काठमाण्डौ । साहस उर्जा लिमिटेडका सञ्चालक शुसिल थापाको राजीनामा स्वीकृत भएको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।