काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज कुमार लाल कर्णले राजीनामा दिएका छन् । कर्णले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै असोज २७ गते राजीनामा दिएका हुन् ।
उनको राजीनामा सोही दिन दिनको ४ बजे बसेको सञ्चालक समितिको बैेठकले स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।