काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १० डलरले बढेको छ । अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १७५.५२ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ०.१७ डलरले बढेर प्रतिऔंस २४.८५ डलर पुगेको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।