काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको भाउ आज भने बढेको छ । स्थानिय बजारमा आज सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ८५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।