काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.५४ प्रतिशत अर्थात २३.०२ डलरले घटेको हो ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ३१८ डलरमा भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज २.२५ प्रतिशत अर्थात १.४८ डलरले घटेर प्रतिऔंस ६५.१५ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।