काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६८.७९ रुपैयाँ र बिक्रीदर १६९.४९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५१ रुपैयाँ र बिक्रीदर १९४.३२ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.३८ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५९ रुपैयाँ र बिक्रीदर २०.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५३ रुपैयाँ र बिक्रीदर ३५.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.५१ रुपैयाँ र बिक्रीदर ४७०.४६ रुपैयाँ कायम भएको छ ।

