काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश नदिने भएको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकमा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।