शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:56
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:31:56
Bizshala
Global IME Bank Limited

साहस उर्जाको खुद नाफा रु.९०.४८ करोड, इपीएस ३९.५७ रुपैयाँ

साहस उर्जाको खुद नाफा रु.९०.४८ करोड, इपीएस ३९.५७ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । साहस उर्जा लिमिटेडले करिब एक अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९० करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७.४६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ७० करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।   

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको हो । दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ५.५२ प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्म कम्पनीले बिजुली बेचेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ३९.५७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको इपीएस ३७.५६ रुपैयाँ थियो ।  

त्यस्तै, प्रतिसेयर नेटवर्थ १७०.७२ रुपैयाँ, पीई रेसियो १३.८५ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४११.९९ रुपैयाँ र तरलता अनुपात ०.५४ प्रतिशत रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.