काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ वृद्धि भएको छ । आज गत शुक्रबारको तुलनामा सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको भाउ ३ लाख ३ हजार ५ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।