काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ७३ लाख ८४ हजार ५०६ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै बैंकको सूचीकृत सेयर संख्या १५ करोड ५० लाख ७४ हजार ६३८ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर दोस्रो बजारमा भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।