बुधबार, भाद्र २५,२०८२ 01:45:18
  • बुधबार, भाद्र २५,२०८२ 01:45:18
Global IME Bank Limited

दिनकै नयाँ रेकर्ड राख्दै सुनको मूल्य, आज पनि किर्तिमानी उचाई कायम

Hyundai Nepal
दिनकै नयाँ रेकर्ड राख्दै सुनको मूल्य, आज पनि किर्तिमानी उचाई कायम

काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको मूल्य वृद्धि भएर नयाँ किर्तिमानी उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ ।  अछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम थियो । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला  १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.