काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.९२ प्रतिशत अर्थात ४४ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ७४८ डलरमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको भाउ समेत ओरालो लागेको छ । चाँदीको भाउ ०.३३ प्रतिशतले घटेको छ । यससँगै चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ७५.९९ डलरमा कारोबार हुँदैछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।