Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 04:07:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ

Bizshala
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
Shivam Cement

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको कथित व्यावसायिक साझेदारीबारे उठेका प्रश्नका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गृहमन्त्री गुरुङले उक्त विषयमा आफ्नो धारणा स्पष्ट पार्न र उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीसँग भेट गर्न पुगेको जनाइएको छ। पछिल्लो समय भट्ट संलग्न रहेको कम्पनीमा गुरुङको सेयर रहेको भन्ने विवरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।

CG Motors
Garima Development Bank
IME remit

विपक्षी दलहरू तथा नागरिक समाजका केही प्रतिनिधिहरूले यस विषयमा छानबिनको माग गर्दै गृहमन्त्रीको नैतिक जिम्मेवारीको प्रश्न उठाएका छन्। साथै, उनलाई पदबाट राजीनामा दिन दबाब समेत बढ्दो क्रममा रहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.